मुख्य समाचार
दिनभरी ताजा
दिनभरी समाचार
राजनीति
खेलकुद
समाज
शिक्षा
विचार
स्वास्थ्य
जिवनशैली
विदेश
बिजनेस

आर्थिक वर्षको अन्तिम तीन महिनामा कार्यान्वयन हुन्छ कर्णालीको ३९ प्रतिशत विकास बजेट
सुर्खेत । कर्णाली प्रदेश सरकारको औषत ३९ दशमलव ४६ प्रतिशत विकास बजेट आर्थिक वर्षको अन्तिम चौथो त्रैमासिक अवधिमा खर्च हुने गरेको पाइएको छ । प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अघि सार्ने विकास बजेटको ठुलो हिस्सा आर्थिक मसान्त

२० मेगावाटसम्मका जलविद्युत् आयोजनामा कर्णाली सरकारले लगानी गर्ने
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ देखि स्थानीय तह र निजीक्षेत्रको सह–लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने नीति लिने भएको छ । १ असारमा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटमा प्रदेशको क्षेत्राधिकारभित्र पर्ने २०

कर्णालीको कृषिमा २ अर्ब ५७ करोड बजेट, चालु आर्थिक वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि
गरिब, सीमान्तकृत, भूमिहीन, विपन्न, लक्षितवर्ग परिवारका लागि खाद्य तथा पोषण सुरक्षा र जीविकोपार्जन विशेष प्रोत्साहन कार्यक्रम लागि ४ करोड १० लाख, रैथाने तथा निर्यातयोग्य उच्च मूल्य कृषि वस्तुहरूको पहिचान झल्किने “मूल्यवान“ लोगो कार्यक्रमलाई ब्रान्डिङ्ग, क्यूआर कोड, भौगोलिक सङ्केत प्रमाणपत्र, लेबलिङ्ग तथा बजारीकरणमा प्रोत्साहन, रैथाने बाली प्रशोधन मिल स्थापना गर्ने सरकारले जनाएको छ।





































