
यसपालीकाे दसैँ-तिहारमा कर्णाली घुम्ने साेचमा हुनुहुन्छ ? यी हुन् घम्नै पर्ने पर्यटकीय गन्तव्य
ओम शाही | दसैँ सुरु भएसँगै देशैभर चहलपहल बढ्दै गएको छ । दसैँको आगमनसँगै कर्णाली प्रदेशबाट रोजगारी, अध्ययन, व्यापार व्यवसायलगायतका कामका लागि प्रदेशबाहिर रहेकाहरू भित्रिने








