dinvari.com

तोसिमा कार्की

रास्वपा सांसद तोसिमा कार्कीले दर्ता गराइन् जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकी छन्। प्रतिनिधि सभामा विपद् व्यवस्थापनका सम्बन्धमा गुरूयोजना निर्माण र स्वास्थ्य संकटको पूर्व तयारीका