dinvari.com

बागमती

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ