dinvari.com

मनिता श्रेष्ठ प्रधान

पेरिस ओलम्पिक खेल्ने नेपाली खेलाडीले कहिले, कुन विधामा प्रतिस्पर्धा गर्दैछन्?

विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतिस्पर्धा ‌ओलम्पिक खेलको ३३औं संस्करण फ्रान्सको पेरिसमा आगामी शुक्रबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ। यसपटकको पेरिस ओलम्पिकमा २०६ देशका १० हजार ७