dinvari.com

शिक्षा

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्तबाट सँगै दीक्षित एक जोडी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट श्रीमान/श्रीमतिसँगै दीक्षित भएका छन्। शुक्रबार भएको समारोहबाट उनिहरु दीक्षित भएका हुन्। दैलेखको ठाँटीकाँध गाउँपालिका-३ माझखर्क घर भएका इन्जिनियर

कर्णालीका १८० परीक्षा केन्द्रबाट ३७ हजार बढी विद्यार्थी एसईई दिँदै

कर्णालीमा एसईई दिने विद्यार्थीको संख्यामा वृद्धि भएको छ। गत वर्ष कर्णालीबाट ३५ हजार ८०८ विद्यार्थी एसईईमा सहभागी थिए। यो वर्ष झण्डै दुई हजार विद्यार्थीको संख्यामा

मध्यपश्चिम विश्वविद्यालय र कर्णाली राजनीतिक दलबीच अन्तरक्रिया

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र कर्णाली प्रदेशमा क्रियाशील राजनीतिक दलहरुकाबीच अन्तरक्रिया गरिएको छ। विश्वविद्यालयको आयोजनामा विश्वविद्यालयलाई प्रत्यक्ष रुपमा समाजसँग जोड्ने र आवश्यक पृष्ठपोषण लिई आगामी

विश्वविद्यालयको विशेष शिक्षा विभागको विकास र दिगोपन सम्बन्धि सेमिनार

सुर्खेत । दक्षिण कोरियाको छाङवोन नेशनल युनिभर्सिटी अन्तर्गतको लीडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेशन एलयुपिआईसीद्वारा आयोजित ‘विश्वविद्यालयको विशेष शिक्षा विभागको विकास र दिगोपन’ सम्बन्धी सेमिनार

पाँच विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि सम्झौता

सुर्खेत । नेपालका पाँच विश्वविद्यालयहरूबीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ। विश्वविद्यालयहरुले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

कालीकोटको फोइकोटस्थित महादेव माध्यमिक विद्यालयको भवन उद्घाटन

कालीकोट । कालीकोटको फोइकोटस्थित महादेव माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ। नेपाल सरकार शिक्षा मन्त्रालयको नमुना विद्यालय विकास कार्यक्रम निर्मित चार ब्लक (२६ कोठे) भवनको

कालिकोटको तिलागुफा नगरपालिका साक्षर घोषणा

सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिकालाई साक्षर घोषणा गरिएको छ। बिहीबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको सहभागितामा साक्षर पालिका घोषणा गरिएको हो। कालिकोट जिल्लाको

अनेरास्ववियु काठमाडौँले आयोगका कक्षाहरु निःशुल्क सञ्चालन गर्दै

सुर्खेत । अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका कक्षाहरु लिने विद्यार्थीहरुका लागि निःशुल्क उपलब्ध गराउने भएको छ। पुस १ गते अनेरास्ववियु

दिवा खाजालाई स्थानीय पाठ्यक्रममा जोडौं : मन्त्री भण्डारी

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सामुदायिक विद्यालयमा उपलब्ध गराइने दिवा खाजमा स्थानीय उत्पादनलाई अनिवार्य बनाउँनु पर्ने बताएका छन्। मंगलबार वीरेन्द्रनगरमा

सार्वजनिक संस्थाहरु पारदर्शी हुनुपर्नेमा जोड

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गैरसरकारी संस्थाहरुले आफुहरुलाई पारदर्शी राख्नुपर्ने बताएका छन्। कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) को २५ वार्षिक