
पत्रकार महासंघ सुर्खेत कार्यसमितिलाई नेतृत्व विकास सम्बन्धि प्रशिक्षण
सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका कार्यसमितिलाई नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिइएको छ। शनिबार वीरेन्द्रनगरमा महासंघका कार्यसमितिहरुलाई एक दिने प्रशिक्षण दिइएको हो। पुस १०








