
वीरेन्द्रनगरका पानी उद्योगकाे हेलचक्रयाइ
सुर्खेत । व्यापार व्यवसायका नाममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका केही व्यापारीहरूले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने गरेको पाइएको छ । वीरेन्द्रनगरमा रहेका अधिकांश पानी व्यवसायीले जनस्वास्थ्यको ख्याल








