dinvari.com

कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा कुवेतले नेपालाई १७५ रनको लक्ष्य दिएको छ।

कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको हो।

कुवेतका रविजा सन्दारुवानले सर्वाधिक ६३ बनाए। नेपालका नन्दन यादव, सोमपाल कामीले २/२ विकेट लिए। त्यस्तै करण केसी र कुशल भुर्तेलले १/१ विकेट लिए।

कुवेतले पावर प्लेम १ विकेटको क्षतिमा नेपालविरुद्ध ७१ रन जोडेको भए पनि पछिल्लो आभोरमा नेपालले राम्रो कमब्याक गर्दै १७४ रनमा रोक्न सफल भएको हो।

यसअघि नेपालले कुवेतले दिएको १८६ रनको लक्ष्य चेज गरेको थियो।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री