dinvari.com

दशौं राष्ट्रिय खेलकुदका लागि ५४ करोड बजेट

सर्खेत । संघीय सरकारले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि ५४ करोड बजेट व्यवस्थापन गरेको छ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दशौं राष्ट्रिय खेलकुद सञ्चालन गर्न उक्त रकम विनियोजन गरेको बताए।

अर्थमन्त्री पौडेलले झापामा अन्तराष्ट्रियस्तरका सबै खेल खेलाउन सकिने गरी अत्याधुनिक रंगशाला निर्माण बताए।

अन्तिम अद्यावधिक मिति: २०८२ जेष्ठ १६, बिहीबार १६:३६

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री