dinvari.com

संघीय सरकारको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा उक्त आकारको बजेट पेस गरेका हुन्।

अन्तिम अद्यावधिक मिति: २०८२ जेष्ठ १६, बिहीबार १७:१७

दिनभरी समाचार

दिनभरी चर्चित