dinvari.com

सुर्खेत मेडिकल कलेजसहित चार वटा कलेजको पूर्वाधार निर्माण गर्न ५६ करोड बजेट

सुर्खेत । संघीय सरकारले बर्दिवास, बुटबल, सुर्खेत र डडेल्धुरामा निर्माधिन तथा प्रस्तावित मेडिकल कलेजका पूर्वाधार निर्माण गर्ने भएको छ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यी मेडिकल कलेजका पूर्वाधार निर्माण गर्न ५६ करोड बजेट व्यवस्थापन गरेको बताए।

अन्तिम अद्यावधिक मिति: २०८२ जेष्ठ १६, बिहीबार १६:३७

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री