dinvari.com

कर्णाली कोरिडोरलाई एक र भेरीबबईलाई दुई अर्ब बजेट

सुर्खेत । संघीय सरकारले आगामी वर्ष कर्णालीमा कार्यान्वयन भइरहेका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई तीव्रता दिने भएकाे छ। जसमा भेरी–बबई बहुउद्देश्यीय आयोजनाको हेडवक्स र पावर हाउस दुई वर्षभित्र सम्पन्न गर्ने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

उनका अनुसार जसका लागि दुई अर्ब सात करोड बजेट व्यवस्थापन गरिएको छ।

यस्तै, कर्णाली कोरिडोरका लागि एक अर्ब २७ करोड बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री पौडेलले बताए।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री